बागमती प्रदेश पुरुष फुटबल : मकवानपुर र रामेछाप विजयी

हेटौंडा : प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हेटौंडामा जारी पुरुष फुटबलमा सोमबार भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन्। सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा विजयी हुने क्रममा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए। सिन्धुपाल्चोकका तर्फबाट सुजन माझी र विज्ञान थिङल

सम्बन्धित सामग्री

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन), ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका […]

बागमती प्रदेश मन्त्रिपरिषद्द्वारा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

मकवानपुर : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकले मङ्गलबार बिहान हृदयाघातका कारण निधन भएका नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताए।बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा जिल्लाका डा प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले

दोस्रो बागमती प्रदेश खेलकुद:फुटबलमा मकवानपुर च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ।...

बागमती प्रदेश : उपसभामुखको निर्वाचन माघ २ गते

मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ ।  प्रदेशसभाको उपसभामुखका लागि

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ- ८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन्। उक्त संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए। बागमती प्रदेशसभामा काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका- २ […]

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको […]

कांग्रेस बागमती प्रदेश समितिद्वारा बागी उम्मेदवारी फिर्ता लिन आग्रह

मकवानपुर–नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन्। उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल […]

बागमती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभर तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, […]

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ […]

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ […]