अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्नु अघि नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएको खुलेको छ।
सीएनएनसँगको कुराकानीमा ट्रम्पका सल्लाहकारले पूर्व राष्ट्रपति र पूर्व फस्ट लेडी मेलानिया ट्रम्पले जनवरीमा नै भ्याक्सिन लगाएको बताएका हुन्। उनीहरुले कुन भ्याक्सिन लगाएको भन्ने खुलेको छैन।
कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्पलाई मोनोक्लोनल एन्डीबडी ककटेल प्रदान गरिएको थियो। ट्रम्पलाई…