मत परिमाण आउन ढिला हुँदा अमेरिकामा कतै उल्लास कतै प्रदर्शन

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच ह्वाइट हाउसमा प्रवेश गर्न कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना ढिला हुँदा सर्वसाधरण सशंकित भएका छन्। अहिले अमेरिकी नागरिकमात्रै नभइ विश्व नै अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामको पर्खाई छ।   मतगणना भइरहँदा ट्रम्पको विरोधमा ह्वाइट हाउस

सम्बन्धित सामग्री

मिथिलामा मधुश्रावणीको उल्लास

महोत्तरी : कोन फूल पिअर हे माता कोन फूल लाल है,कोन फूल पहिरन माँके कोन फूल शृङ्गार हे।सब सखि मिलि कय पूजू माँके दुआरी हे,सब सखी मिलि विनिमव तोहार हे।हमरो विनती माता सुनू बारम्बर हे,एकटा जे आशीष दिअ अइहबक शृङ्गार हे,युग–युग रहै पबनैतिनक सोहाग हे।।श्रावण कृष्णपक्षका दिन। मधेशको प्राचीन मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको उल्लास छ। माथिका पंक्ति मधुश्रावणी पर्व मनाइरहेका नवविवाहिता मिथिलाका नारीले पर्व विशेषमा आराध्यदेवी गौरी र विषहराको पूजनका लागि फूल छान्दै गाएका गीतका हुन्।

किन छैन ए डिभिजन लिगको रौनक ?

क्लबहरूले खेलाडीको अभावमै लिग खेल्नु परेको छ । न दर्शक छन् न उल्लास नै ।

रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास

युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि 'युद्ध समाप्त नभएको'  भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि  सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लास पूर्ण दृश्यहरू रि

गाउँ–गाउँमा दसैँको उल्लास

रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ। यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ।...

गाउँ-गाउँमा दसैँको उल्लास

दोधारा चाँदनी– रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ-गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ । चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगतयत दसैँमा घर फर्किन्छन् ।  राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत […]

वसन्तपुरमा होलीको उल्लास (फोटोफिचर)

काठमाडौं, ३ चैत । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता […]

वीरगञ्जमा छठको निकै उल्लास

वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन् । महामारी केही कम भएकाले यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरुको भनाई छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस […]

थारू बस्तीमा अट्वारीको उल्लास

कैलाली र कञ्चनपुरका थारू बस्तीमा यतिवेला अट्वारी (आइतबारी) पर्वको उल्लास छ । भाद्र शुक्लपक्षको पहिलो आइतबार दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै व्रत बसेका छन् । अट्वारी थारू समुदायको मौलिक पर्व हो । यो...

थारू बस्तीमा माघीको उल्लास

कैलाली, कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीले गाउँघरमा रौनक बढाएको छ । थारू समुदायका मानिसहरू अहिले माघीमा परम्परागत खानाका परिकार बनाउन...

थारू बस्तीमा माघीको उल्लास

कैलाली, कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीले गाउँघरमा रौनक बढाएको छ । थारू समुदायका मानिस अहिले माघीमा परम्परागत खानाका...