प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा विजयी भएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार भएको मतगणनामा कोइराला र अर्याल निर्वाचित भएका हुन्। कोइराला शेखर कोइराला पक्षका हुन् भने अर्याल देउवा सुमूहका हुन्। सातै प्रदेशबाट एक महिलासहित तीन–तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

सम्बन्धित सामग्री

प्रदेश १ : मुख्यमन्त्रीका दाबेदारमध्ये  तीन निर्वाचित, एक पराजित ?

प्रदेश १ मा मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बन्नेहरु १० जना थिए । १० जनामध्ये १ जना काँग्रेसका गुरुराज घिमिरे पराजित भएका छन् भने नेकपा एमालेका जीवन घिमिरे मतगणनामा पछाडि परेका छन् । अन्य उम्मेदवारहरुमध्ये काँग्रेसबाट अमृत अर्याल पनि निर्वाचित भइसकेका छन् । यस्तै एमालेका घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका काँग्रेसका भीम पराजुली मतगणनामा अगाडि छन् । यस्तै काँग्रेसकै नेता राजीव कोइराला पनि मत गणनामा सुनसरी २ (२) बाट अगाडि देखिएका छन् । मुख्यमन्त्रीकै दाबी गर्ने एमालेका हिक

कांग्रेस महाधिवेशन - आज सकिएकाे मत गणनामा २१ केन्द्रीय सदस्य निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नाै जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल...

कांग्रेस प्रदेश १ खुला केन्द्रीय सदस्यमा अर्याल र कोइराला निर्वाचित

काठमाडौं । कांग्रेस प्रदेश १ खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । मंगलबार सार्वजिनक भएको अन्तिम परिणाममा अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । जम्मा ४७०७ मत खसेकोमा अर्यालले २३८९ मत पाएका छन् । कोइरालाले २१५२ मत पाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अर्याल र कोइराला निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् । आर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए ।  दुई...

प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी

नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन् । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आचार्यले २३ सय ८९ र कोइरालाले २१ सय ५२ मत ल्याएका छन् । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्...

प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । अमृत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने कोइराला प्रदेश १ को कांग्रेस प्रदेशसभा दलका नेता हुन् । अर्याल सभापति शेरबहादुर देउवा निकट हुने भने कोइराला डा।शेखर कोइरालानिकट हुन् ।