सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोध्ने तयारी किन भइरहेको छ ?

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको नमूना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको छ । नमूना प्रश्नपत्र सार्वजनिक भएसँगै बोर्ड निजी क्षेत्रको प्रभावमा परेको आरोप लाग्न थालेको छ । परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भने […]