बैतडी : पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ।बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरूका समस्या समाधानमा सहयोग पुर्याउन उक्त समिति गठन गरिएको हो। प्रमुख भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक सदस्य रहेका छन्।२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै ले