१२ वैशाख, काठमाडौं । सरकारले विभिन्न औद्योगिक क्षेत्रका अव्यवस्थित बसोबास हटाउन समिति गठन गरेको छ । चैत अन्तिम साता बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको हो । नौबस्ता औद्योगिक क्षेत्र, मोतिपुर औद्योगिक क्षेत्र, कृषि फारम चन्द्रडाँगी, जेष्ठ नागरिक भवन गोठाटारसहितका सरकारी जग्गा अतिक्रमण […]