अब पोखरामै मुटुको उपचार हुने

पोखरा- गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो । करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका बिरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यस...

सम्बन्धित सामग्री

वीर अस्पतालको क्याथल्याब सेवाबाट लाभान्वित बन्दै मुटुका बिरामी

काठमाडौं । वीर अस्पतालले सुरु गरेको क्याथल्याब सेवाबाट मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् ।  मुटुको उपचार सर्वसाधारणका लागि सुलभ बनाउन ६ महिनाअघि क्याथ ल्याब सञ्चालनमा ल्याइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा नेपालमा क्याथ ल्याब सर्भिस र मुटुको शल्यक्रिया वीर अस्पतालबाटै सुरु भएको भए पनि अन्य अस्पतालले सेवा दिन थालेपछि कम भएको बताउँछन् […]

भारतका चर्चित कार्डियोलोजिस्टको हृदयघातबाट मृत्यु

काठमाडौं : भारतका  चर्चित कार्डियोलोजिस्ट डा. गौरव गान्धीको हृदयघातका कारण मृत्यु भएको छ। भारतको जामनगरस्थित मुटु रोग विशेषज्ञ ४१ वर्षीय गान्धीको हृदयघातका कारण निधन भएको हो। डा. गान्धी सौराष्ट्रका चर्चित कार्डियोलोजिस्टको रूपमा परिचित थिए।भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार डा. गान्धीले आफ्नो मेडिकल करियरको समयमा १६ हजारभन्दा बढी बिरामीको मुटुको उपचार गरेका थिए। गान्धीले आफूलाई छाती दुखेको बताएको र त्यति नै वेला उनलाई हृदयघात भएको जानकारीमा उल्लेख छ। उनलाई तत्काल ज

अदालतको आदेशपछि शोभराजको योजना : हायातमा बस्ने, मुटुको उपचार गराउने

६ पुस, काठमाडौं । विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराज यस्ता अपराधी हुन्, जो जेलभित्र रहँदा होस् या बाहिर सधैँ अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनिरहे । ९ महिनाअघि मात्रै पनि केन्द्रिय कारागारबाटै बेलायती पत्रिका मिरर र डेलिमेललाई तीनदेखि चार हप्तामा छुट्न लागेको भन्दै सनसनीपूर्ण अन्तरर्वार्ता दिएपछि उनी विवादमा आए । मिररका संवाददाता डन वारर्बोटनले अनलाइनखबरसँग बताएअनुसार […]

डा.सुनिल शर्माले गरे मुटुका गम्भीर रोगी चौधरीको निःशुल्क उपचार

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन्। विपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो।स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए। नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो। डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए। तर, दयनीय आर्थिक अवस्थाका चौधरी परिवारसँग

विशिष्टीकृत बाल अस्पताल नै किन ?

पेसाले शल्यचिकित्सक । २५ वर्ष भयो यही क्षेत्रमा सक्रिय छु । चिकित्सकका रूपमा सुरुवाती केही वर्ष अमेरिका र क्यानडामा काम गरेर अनुभव सँगालेँ । त्यहाँबाट फर्किएपछि पछिल्लो २१÷२२ वर्षदेखि नेपालमै छु । अझ भनौं, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सुरुवाती अवस्थादेखि यहीँ छु ।बच्चादेखि वयस्कहरूको मुटुको उपचार गरेँ, गर्दैछु । त्यसैले मेरो चिकित्सकीय पृष्ठभूमि मुटु हो । सरकारी सेवाबाट निवृत्त भएपछि पनि मैले मुटुकै क्षेत्रमा केही गर्छु भन्ने धेरैको अपेक्षा थियो । केही वर्षअघि बालबालिकाका

अब पोखरामै मुटुको उपचार हुने

पोखरा- गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो । करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका बिरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यस...

मुटुको उपचार नपाउँदा बालक पीडामा

तीन वर्षीया मोहन ठगुन्नालाई मुटु रोगले च्यापेको करिब चार महिना भयो । बैतडी अस्पताले उपचारका लागि रेफर गरेको तीन महिना बितिसकेको छ । बालकका आमाबुवासँग उपचार गर्ने रकमको जोहो नहुँदा मुटु रोगी बालकको उपचार हुन कठिन भएको हो ।

वसन्त चौधरीलाई हृदयाघात, दुबइमा उपचार हुँदै

नेपालका चर्चित व्यवसायी वसन्त चौधरीलाई हृदयाघात भएको छ ।  पारिवारिक भ्रमणको शिलशिलामा दुबइमा रहेका चौधरीलाई शुक्रवार हृदयाघात भएको हो । स्वदेशमै रहँदा मुटुको उपचार गरेर भ्रमणमा निस्केका चौधरीलाई शुक्रवार हृदयाघात भएको हो । दुबइको अस्पतालमा चौधरीको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दियो । चौधरी नर्भिक अस्पतालका संस्थापक अध्यक्ष हुन् । अस्पताललगायत अन्य विभिन्न व्यवसायमा चौधरीको लगानी छ ।