सभामुखलाई हटाउन कांग्रेसले महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने

काठमाडौँ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्नी सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सो कुरा बताएका हुन्।

सम्बन्धित सामग्री

स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्ने डब्लुएचओको प्रस्ताव

सरकारले शल्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।आइतबार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी […]

युक्रेनलाई ६.४ बिलियन डलर सहयोग दिने बाइडेन प्रशासनको प्रस्ताव

अमेरिकाले युक्रेनलाई तत्काल ६.४ बिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले संसदसँग सो सहयोग सम्बन्धी प्रस्ताव पारित गर्न शुक्रबार आग्रह गरेको हो । अमेरिकी अधिकारीहरुका अनुसार २.९ बिलियन डलर मानवीय, आर्थिक तथा सुरक्षा सहायता लागि खर्च हुनेछ । यसमध्ये ६५० मिलियन सुरक्षा सहयोग, ५२ मिलियन मानवीय सहयोग र एक […]

विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए उपेन्द्र पक्षले सहयोग गर्ने

काठमाडौं। विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सहयोग गर्ने वचन दिएको छ। आज बिहानै जसपा अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न’ चालिने कदममा हाम्रो समर्थन रहने बताएका हुन्। यादव निकट सांसद रामबाबु यादवले भने, ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न चालिने हरेक कदममा समर्थन हुन्छ, अविश्वास प्रस्ताव आए हामी सहयोग गर्छौं।’

भारतद्वारा यूएनको सहयोग प्रस्ताव अस्वीकार

बीबीसी। कोरोनाको चरम मारमा परेको भारतले संयुक्त राष्ट्र संघको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। संसारलाई कोरोनविरुद्ध मद्दत गर्दै आएको भारतले मद्दत अस्वीकार गरेको यूएन प्रमुख एन्टोनियो गुटारेसका उपप्रवक्ता फरहान हकले पीटीआईसँग बताए। फरहानले भने, ‘‘हामीले कोरोनाको सामग्री मद्दत गर्न चाह्यौं तर भारतले आफूलाई आवश्यक नरहेको र आफूसँग त्यस्ता सामान पर्याप्त रहेको बतायो। यूएन भारतलाई मद्दत गर्न अझै तयार छ।’’

भारतद्वारा यूएनको सहयोग प्रस्ताव अस्वीकार

बीबीसी। कोरोनाको चरम मारमा परेको भारतले संयुक्त राष्ट्र संघको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। संसारलाई कोरोनविरुद्ध मद्दत गर्दै आएको भारतले मद्दत अस्वीकार गरेको यूएन प्रमुख एन्टोनियो गुटारेसका उपप्रवक्ता फरहान हकले पीटीआईसँग बताए। फरहानले भने, ‘‘हामीले कोरोनाको सामग्री मद्दत गर्न चाह्यौं तर भारतले आफूलाई आवश्यक नरहेको र आफूसँग त्यस्ता सामान पर्याप्त रहेको बतायो। यूएन भारतलाई मद्दत गर्न अझै तयार छ।’’

कोरोना व्यवस्थापनका लागि भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

भारतमा कोरोनाभाइरसको प्रकोप बढिरहेको बेलामा चीनले बिहीवार आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ ।  यस विषयमा सोधिएको प्रश्नमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले कोभिड–१९ महामारी मानवताको शत्रु भएको र यसको निवारणका लागि अन्तर्राष्ट्रिय एकता तथा पारस्परिक सहायता आवश्यक रहेको बताए ।  उनले भने, ‘भारतमा कोरोनाका कारण हालत बिग्रिएको र चिकित्सा आपूर्तिमा समस्या रहेको चीनलाई थाहा छ । महामारीमा नियन्त्रणका लागि चीनले भारतलाई सम्भव भएसम्म सहायता उपलब्ध गराउनेछ ।’ ...