स्थानीय तहमा युवा पुस्ताबाट १४ हजार जनप्रतिनिधि निर्वाचित

निर्वाचन आयोगले सार्वजनिक गरेको ३० वैशाख ०७९ को स्थानीय चुनावको परिणामअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि सबैभन्दा धेरै निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

तीन तहको निर्वाचनमा महिला कति निर्वाचित भए ?

देशमा यसवर्ष स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा गरी तीनवटै तहको निर्वाचन भयो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा करिव ४१ हजार जनप्रतिनिधि निर्वाचित भए। मंसिर ४गते सम्पन्न प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित भए। निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३६.३६ प्रतिशत र प्रतिनिधि सभामा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको छ।

बजेट निर्माणमा व्यस्त दोलखाका स्थानीय तह

काठमाडौँ,९ असार । दोलखाका स्थानीय तह आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा व्यस्त छन् । गत वैशाख ३१ मा भएको निर्वाचनमा सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आगामी आर्थिक वर्षको बजेट निर्मणका लागि जनप्रतिनिधि सभा, गोष्ठी र छलफलमा व्यस्त भएका हुन् । अघिल्ला जनप्रतिनिधिले भन्दा केही फरक, साझा र लोकप्रिय बजेट बनाउने उद्देश्यले […]

गोरखामा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित

गोरखा -गोरखाका स्थानीय तहमा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाभर ४ शय ८७ जना जनप्रतिनिधि निर्वाचित भएकोमा ४० वर्षमुनिका युवाको संख्या २ शय १० जना रहेको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी ब्यवस्था छ ।जिल्लामा २ जना भने २१ वर्षकै उमेरमा जनप्रतिनिधि निर्वाचित भएका […]

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते

काठमाडौं, १२ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला […]

स्थानीय निर्वाचन : करिब ९७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव

३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते  ?

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ […]

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न

स्थानीय तहको निर्वाचानमा एमालेका १० हजार ६०९ जनप्रतिनिधि निर्वाचित

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको […]

स्थानीय तह निर्वाचन : ३५ हजार बढी जनप्रतिनिधि चयन हुने

देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरेको छ । सत्ता पक्षीय गठबन्धनकै असमझदारीका बीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति तोकेको हो । सो निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् । मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तह छन् । ती स्थानीय तहम...