त्रिविकाे ताला खोल्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पदाधिकारीकाे कार्यकक्षमा ५ महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघ ७ गतेदेखि ताला लगाएको थियो ।  उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालको कार्यकक्षकाे ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। ‘त्रिवि भित्रका […]

सम्बन्धित सामग्री

मजदुर पुर्नवहालीबारे सहमति पछि घण्टाघरको ताला खुल्यो

घण्टाघरको स्थापनाकालदेखि नै कार्यरत मजदुरलाई विना कारण हटाएको भन्दै आन्दोलनरत संयुक्त ट्रेड युनियन संघर्ष समितिले धरानको भानुचोकस्थित घण्टाघरमा लगाएको ताला खोलेको छ।...

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको ताला खोल्ने सहमति

१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा लागेको ताला खोल्ने सहमति भएको छ । पनिका र अनेरास्ववियु त्रिवि जिल्ला कमिटि शुक्रबार तालाबन्दी गरिएको विषयमा छलफल गर्दा ताला खोल्न सहमति जुटेको कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधानको पहल गरिएको र अबका दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा त्रिविको विद्यमान नीति र […]

आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला

आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।

खुल्यो तुलसीपुर उपमहानगरको गेटमा लगाएको ताला

दाङ : तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ। तुलसीपुर उद्योग वाणिज्य संघ र महोत्सव आयोजकबीच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो।उद्योग वाणिज्य संघले मेला आयोजकसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मूलगेटमा तालाबन्दी गरेको थियो। मंसिर १५ गते आयोजक युथ्स अफ तुलसीपुर र उद्योग वाणिज्य संघबीच ४ बुँदे सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायी आन्दोलित भएर उपमहानगरपालिकाको मूलगेट

नेविसंघले लगाएको ताला साढे ३ महिनापछि खुल्यो

काठमाडौं, कात्तिक ३ । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो […]

दाङकाे नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुल्याे

दाङ - दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागहरुमध्ये आधाभन्दा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो । सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकूलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत् रहेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चा...

खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक

बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो

झापा । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै कार्यालय आइपुगेका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला […]

सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो

काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]

खोप प्रकरण : सात बुँदे सहमति पछि नगरपालिकाको ताला खुल्यो

झापा : बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको छ। खोप प्रकरणको विषयमा ईलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा सात बुँदे सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो।सर्वपक्षीय भेलाले साउन १५ गते बिर्तामोड नगरपालिका– १ स्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड– १९ विरुद्धको चाइनिज भेरोसेल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा फेला परेका थिए।उक्त घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयल