नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा

नाटोमा संलग्न देशका सरकार प्रमुखहरु लिथुआनियामा भेला हुँदैछन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा नाटोको सम्मेलन बस्न लागेको हो। नाटोमा हाल ३१ वटा देश आवद्ध छन्। यो बैठकमा युक्रेनलाई नाटोको सदस्य बनाउने कि नबनाउने भन्नेबारेमा पनि छलफल हुने तय भएको छ। तर, युक्रेनले अहिले नै नाटोको सदस्यता पाउने देखिँदैन। अमेरिकी राष्ट्रपति…