कन्ट्रोभर्सीबाट चलचित्र चलाउन चाहन्नँ : स्वस्तिमा (भिडियो वार्ता)

काठमाडौं । पहिलो चलचित्र ‘होस्टेल रिर्टन्स’बाट क्युट छवि बनाएकी अभिनेत्री स्वस्तिमा खड्काले त्यसपछिका चलचित्रमा पनि त्यस्तै रोल पाइन् । तर, ‘बुलबुल’बाट भने फरक रूपमा उदाइन् । एक अभिनेत्रीको रूपमा ग्लामरस टिपिकल लुक भएको पात्रबाट बाहिर आएर केही फरक गर्न रुचाउने स्वस्तिमालाई बुलबुलले त्यो मौका दियो । ‘बुलबुल’मा स्वस्तिमाको जीवन्त अभिनयको तारिफ...