सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । यसमार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।   यसमार्फत मार्फत ग्राहकहरुले निम्न...

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जस मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।  यसमार्फत मार्फत ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन गर्नेछन्:-  पासवर्डरपिन बिर्सिएमा आपैmले रिसेट गर्न सकिने- नयाँ चेकबुक अनुरोध गर्