पछिल्लो समय आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने बैंकको संख्या बढ्दै गएको छ । यसै क्रमा सिद्धार्थ बैंक पनि सी–आस्बा शुल्क नलिने बैंकको सूचीमा थपिएको छ । यो बैंकहरूले आईपीओ भर्ने ग्राहकले तिर्नुपर्ने सी–आस्बा शुल्कमा पूरै छुट दिने भएका छन् ।योसँगै सी–आस्बा सेवा नि:शुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । आईपीओ भर्दा लाग्ने शुल्क […]