काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले बैंकको चुक्तापुँजी १०,९६,२२,९९,१९५/– को १४.२५ प्रतिशत बराबर रु. १,५६,२१,२७,६३६/– बोनस सेयर तथा ०.७५प्रतिशत बराबर ८,२२,१७,२४४/ को नगद लाभांश प्रदान गर्नेलगायत प्रस्ताव पारित गरेको छ। ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल […]