भारतीय संसद्मा सुरक्षा उल्लङ्घन प्रकरण : थप दुईजना पक्राउ

नयाँदिल्ली, २९ मङ्सिर । दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ । पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित […]

सम्बन्धित सामग्री

जापान मानव तस्करी प्रकरण : थप दुईजना पक्राउ - Nepal Japan

जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनाल

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट :प्रधानमन्त्री, ललिता निवास प्रकरण : थप दुईजना पक्राउ, चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता, स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन, नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।  भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

सय केजी सुन प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो

काठमाडौँ। हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ […]

नक्कली भुटानी शरणार्थी प्रकरण: थप दुईजना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।...

क्राउन प्लाजामा युवतीको मृत्यु प्रकरण : दुईजना पक्राउ

असोज २४ गते सोमबार काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर भएको युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको छ । सोमबार विहान चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेलका कर्मचारी सिन्धुलीको …

३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरे

बूढानीलकण्ठ हत्या प्रकरण : लागुऔषधको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट कर

डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो।प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत