क्राउन प्लाजामा युवतीको मृत्यु प्रकरण : दुईजना पक्राउ

असोज २४ गते सोमबार काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर भएको युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको छ । सोमबार विहान चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेलका कर्मचारी सिन्धुलीको …