प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।...

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान क

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न आग्रह

चितवन, २५ कात्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन […]

एकजुट भएर चुनावमा केन्द्रित हुन शेखरको आग्रह

काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए । नयाँ वर्षलाई चुनावी वर्षको रूपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका […]

व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका […]

सांसदहरूलाई चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधवार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् । गाउँ गएर केन्द्रीय गतिविधि र संसद् विघटनको विषयमा पार्टीको धारणा प्रस्ट राख्न उनले आग्रह गरेका छन् ।

निर्वाचनमा केन्द्रित हुन कांग्रेस प्रवक्ता डा महतको आग्रह

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

कांग्रेस नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले नजिकिँदै गरेको आम निर्वाचनमा बहुमत ल्याउनका लागि अहिलेदेखि नै रणनीति बनाउनुपर्ने बताएका छन् । १४औं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको कांग्रेस अलमल नगरी अगाडि बढ्नुपर्ने भन्दै उनीहरूले मूल नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिले पूर्णता पाउन अझै बाँकी छ । १४औं महाधिवेशनले निर्वाचित गरेको १ सय १४ सदस्यीय केन्द्रीय समिति भए पनि कोषाध्यक्ष १ र ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । विधानअनुसार गठन गर्नुपर्ने विभिन्न समि...

नेपाली फुटबलका प्रशिक्षकले भने–मैले के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह गरेका छन् । भारतसँग मैत्रीपूर्ण फुटबलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन् । ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा  ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्’, उनले भने ।उनले नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । य