युक्रेन संकट : रुसले बदल्यो योजना, अब किभको सट्टा पूर्वी क्षेत्रमा घेराबन्दी सुरु

रुसले अब युक्रेनको राजधानी किभमा ध्यान केन्द्रित गर्नुको सट्टा पूर्वी क्षेत्रमा घेराबन्दी सुरु गरेको छ । कडा प्रतिरोधका कारण युक्रेनी सेनाले धेरै क्षेत्रमा आफ्नो नियन्त्रण फिर्ता लिइरहेको छ । रुसले बेलगोरोड सहरमा रहेको तेल भण्डारमा भएको आक्रमणमा युक्रेन जिम्मेवार रहेको आरोप लगाएको छ । उही समयमा, युक्रेनले यी आरोपहरू अस्वीकार गरेको छ र यो सम्भवतः […]

सम्बन्धित सामग्री

चीन र रुसद्वारा युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान

अल्जाजिराका अनुसार यतिबेला दुई नेताहरूले युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान पनि गरेका छन् ।

युक्रेन संकट: राष्ट्रपति बाइडेनले साझेदारहरूसँग छलफल गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरूसँग छलफल गर्ने भएका छन् ।

‘युक्रेन संकटको मुख्य दोषी अमेरिका नै हो’

९ चैत, काठमाडौं । अमेरिका एक राजनीतिशास्त्रीले युक्रेन संकट र त्यसले निम्त्याएको रक्तपातपूर्ण युद्धको दोषी अमेरिकासहितका पश्चिमा मुलुक भएको बताएका छन् । अमेरिकाका राजनीतिशास्त्री जोन जे. मिर्शेइमरले युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक भएको बताएका हुन् । मिर्शेइमरले द इकोनोमिस्टमा एक आलेख प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । ‘पश्चिमा र त्यसमा पनि खासगरी […]

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...

युक्रेन संकट चर्किन थालेपछि सबै पक्षलाई संयमित हुन चीनको आग्रह

१० फागुन, काठमाडौं । युक्रेन संकट थप चर्किन थालेपछि चीनले सबैलाई संयमित हुन आग्रह गरेको छ । मंगलबार अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनमा विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको भन्दै सबैलाई संयमित हुन आग्रह गरेका हुन् । जारी विवादलाई शान्तपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि यीको भनाइ थियो । त्यस्तै, यीले एन्टोनी […]

युक्रेन संकटलाई वार्तामार्फत् हल गर्ने आशा जीवितै, अमेरिकासँग कुरा गर्न रुस तयार

३ फागुन, काठमाडौं । रुसले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरेर युक्रेन संकट हल गर्न तयार रहेको बताएको छ । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा विदेशमन्त्री सर्गेई ल्याभरोभले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरी युक्रेन संकट हल गर्न तयार रहेको बताएका हुन् । युक्रेनलाई लिएर पश्चिमी मुलुकसँग सहमति गर्ने संभावना सँधै रहेको ल्‍याभरोभको भनाइ थियो […]

युक्रेन संकट : अमेरिकी प्रभुत्वको चेष्टा र युरोपको उदासीनताको खास कारण

युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ ।  अमेरिकी सेना, हतियार, द्वन्द्वविज्ञ तथा विश्लेषक र मिडियालाई युद्धमै होमेर रोजगारी सृजना गर्ने अमेरिकी प्रचलन नै हो भन्ने छाप विश्वव्यापी बन्दै गएको छ ।  वास्तवमा अमेरिकाले आफूप्रति बन्दै गएको यस्तो अलोकप्रिय एवं आक्रमणकारी छापलाई हटाउन शान्ति र स्थायित्वको नयाँ फर्मुला अघि सार्नुपर्ने हो तर आर्थिक प्रतिबन्धको मज्जा लिन नसक्ने र ...

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक