२ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा 'प्रथम चुलीकप' प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने जानकारी …