बैतडी : बैतडीमा आजदेखि तेजबहादुर चन्द स्मृति अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ।म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका-५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा आज अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो।आज ३ वटा खेल भएका छन्। आयोजक र सुर्नयाबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ। दशरनचन्द नगरपालिका र पुर्चोडी नगरपालिकाबीच भएको दोस्रो खेल दशरथचन्द नगरपालिकाले जितेको छ।त्यसैगरी पञ्चेश्वर र सिगासबीच भएको आजको अन्त