सिमकोट – सर्वाधिक पुरस्कार राशिको जिल्लास्तरीय खुला पुुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। दसैँ तथा तिहारको अवसरमा दोस्रो रोयल गौरीसाँया भलिबल प्रतियोगिता हुन लागेको हो। रोयल गौरीसाँया क्लबका अध्यक्ष गोर्खबहादुुर शाहीका अनुुसार सबैभन्दा ठूलो पुरस्कार राशिको जिल्लास्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक २ गतेबाट सुरु हुन लागेको छ। प्रतियोगिताका लागि जिल्लाभरिका खेलाडीले […]