कुन पार्टीले कति स्थानमा जिते ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि ...

सम्बन्धित सामग्री

अब ९ स्थानको मतपरिणाम आउन बाँकी, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ । आइतबार दिउँसोसम्म प्रतिनिधि सभाका कूल १६५ क्षेत्र मध्ये १५६ क्षेत्रको मतपरिणाम घोषणा भइसकेको छ । घोषित परिणाम मध्ये नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ स्थानमध्ये ५३ स्थान जितेको छ । त्यस्तै नेकपा एमालेले ४१ स्थानमा विजय […]

महानगर र उपमहानगरमा कुन पार्टीले कहाँ जिते? मतसहित

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा  सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ।  जसमा  नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ। निर्वाचन […]

७१५ स्थानीय तहको नतिजा आयो, कुन पार्टीले कति स्थानीय तहमा जिते ?

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३१४ वटा […]

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २८९ वटा स्थानीय तहको […]

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […] The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

मतगणना सकिएका स्थानीय तहमा कुन पार्टीले कहाँ जिते ? (सूचि सहित)

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना सकिएका ३२ स्थानीय तहमध्ये नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वटा पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा र नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ । नेकपा एमालेले […]

अहिलेसम्मको मतपरिणाम कुन–कुन पार्टीले कहाँ – कहाँ जिते ? (सूचि सहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ८ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओबादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी २ वटा पालिकामा पालिकामा विजयी भएको छ । हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूची : […]

अहिलेसम्मको मतपरिणाम कुन–कुन पार्टीले कहाँ – कहाँ जिते ?(सूचि सहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ६ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा पालिकामा र नेकपा माओबादी केन्द्र १ पालिकामा विजयी भएको छ ।हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूची : नेकपा […]