स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ। निर्वाचन […]

सम्बन्धित सामग्री

अन्तर्घात कि भोट क्रसिङ ?

जनता दल र तीसँग सम्बन्धित उम्मेदवार छान्ने प्रक्रियादेखि असन्तुष्ट रहेछन्। उम्मेदवारको रूपमा देखिएका अनुहारप्रति मोहभंग भैसकेको रहेछ। चुनावी परिणामले त्यस्तै छनक दिन सक्यो। गढहरू भत्किए। त्यो गढको नाममा रकमी उम्मेदवार छनोट गर्ने दलहरूको घमण्डमा थप्पड लाग्यो।

भोज खर्च कटाएर वडा अध्यक्ष बस्नेतले बनाए अक्षय कोष

सिन्धुपाल्चोक । स्थानीय चुनाव २०७९ अब उत्तरार्द्धमा पुगेको छ । चुनावमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरुले आफ्नो नियमित काम सुरु गरिसकेका छन् । केही जनप्रतिनिधिहरु अझै पनि चुनाव जितेकोमा आफ्ना मतदाताहरुलाई धन्यवाद ज्ञापन, विजय र्‍याली र खुसीयालीमा ‘भोज’ को आयोजनामा व्यस्त छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित चक्रबहादुर बस्नेतले भने चुनाव जितेपछि कतै पनि […]

स्थानीय चुनाव २०७९

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

मेरो प्रतिष्पर्धा सिर्जना सिंहसँग हुन्छ, अब महिलामात्रै होइन सक्षम हुनुपर्छ

परिवारभित्र राजनीतिक वातावरणमा हुर्केकी समीक्षा बास्कोटा यतिबेला विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उमेदवार बनेकी छन् । बुबा नेपाली कांग्रेसका नेता भए पनि उनले परम्परागत पार्टीलाई त्यागेर विवेकशील रोजिन् । परम्परागत पार्टी र स्वतन्त्र उमेदवारको भीडमा बास्कोटाले आफूलाई कस्तो उमेदवारको रूपमा हेरेकी छिन् र स्थानीय चुनाव २०७९ मा उनको एजेन्डा के...

निलकण्ठ नगरपालिका–१० मा पाठक वडाध्यक्षका उम्मेदवार

धादिङ, १५ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० को वडाध्यक्षमा राजाराम पाठकलाई अघि सारेको छ । एमाले नगर कमिटीले युवा नेता पाठकलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पाठकले स्थानीय चुनाव २०७९ को लागि सोमबार वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । […]

विराटनगरमा मनोनयन दर्ताको चहलपहल (तस्बिरहरू)

विराटनगर । स्थानीय चुनाव-२०७९ अन्तर्गत मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाका लागि आज मेयरसहित केही पदमा उम्मेदवारी परेको छ । मेयरमा उमेश यादव र सक्रिय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्ष र सदस्यमा अहिलेसम्म १४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उपमेयरमा भने कसैको उम्मेदवारी […]

वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्तारुढ दल सहमत

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठक सकिएको छ। बैठकले स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्न सत्तारुढ दल सहमत भएका छन्। सत्तारुढ दलका शीर्ष नेताहरुबीचको छलफलपछि वैशाखमा नै निर्वाचन गर्ने सहमति गरेको हो।