काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना सकिएका ३२ स्थानीय तहमध्ये नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वटा पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा र नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ । नेकपा एमालेले […]