२८ वैशाख, काठमाडौं । हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् ।
त्यसक्रममा केही सांसद घाइते भएका थिए । उनीहरु …
काठमाडौं, माघ १५ । मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको छ । संसदमा भएको झडपमा केही सांसद घाइतेसमेत भएका छन् । सामाजिक सन्जालमा भाइरल भिडियोमा प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषयमा भएको विवादमा सत्ता पक्ष र प्रतिपक्षीबीच सांसद हात हालाहालमा उत्रिएको देख्न सकिन्छ । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन […]
११ जेठ, काठमाडौं । बोलिभियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा मंगलबार महिला सांसदबीच लात र मुक्का प्रहार भएको हो । बोलिभियन सांसदको कुटपिटको भिडियोमा महिला सांसदले एकअर्कालाई लात हानेको र भुत्ल्याएको दृश्य देख्न सकिन्छ । केही महिला सांसदले ब्यानर च्यातिरहेको देखिन्छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन […]
सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ । संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ । सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बह...
जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने अधिकार छ।
काठमाडौं : जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क
एजेन्सी । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि […]
काठमाडौं : विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए।स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्मा तनाव सुरु भएको बताएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।स
टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ। विपक्षी दल रिपब्लिक पिपल्सका एक सांसदले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानको आलोचना गरेपछि संसदमा सांसदहरुबीच हानाहान भएको हो।
सांसद एन्जिन ओजकोकले सिरियामा गरिएको सैन्य कारवाहीलाई लिएर राष्ट्रपतिले सेनाको अपमान गरेको आरोप लगाएका थिए। उनले सेनालाई सैन्य हवाई सहयोग बिना युद्धमा पठाइनुलाई पनि गलत