सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी उम्मेदवार माधव सापकोटा (सुबोध) निर्वाचित भएका छन्। माओवादी पोलिट्व्यूरो सदस्य रहेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले हराए।...

सम्बन्धित सामग्री

संसद छिर्न तिखारिँदै नयाँ सांसद

काठमाडौँ – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित माधव सापकोटा हिजोआज ‘सांसद’ बन्ने तयारीमा लागि परेका छन्। मंसिर ४ को चुनावले माओवादी केन्द्रका उम्मेदवारका रुपमा निर्वाचित भएर पहिलो पटक संसद छिरेका उनी आफू प्रभावकारी सांसद बन्न अध्ययन, खोजबिन र सोधपुछमा लागि परेको बताउँछन्। आइतबार संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरुसँग आफ्नो दैनिकीबारे सुनाउँदै उनले भने, ‘हिजोआज म संसदमा […]

रिफ्रेश हुन प्रचण्ड पुगे सुकुटे, सभामुख सापकोटा पनि साथमै

काठमाडौं, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। यसअघि पनि दाहाल सुकुटे जाने गरेका थिए । निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । प्रचण्ड आफ्नो छोरीहरु रेनु र गंगा दाहालको साथमा पुगेका छन् । उनीसँगै सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् । सिन्धुपाल्चोक-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद […]

चुनावी नतिजा अन्तिम चरणमा पुग्दा प्रचण्ड सुकुटेमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। प्रचण्डका साथमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै छोरीहरु रेनु र गंगा पनि छन्। निर्वाचनको नतिजा आउने क्रममा अन्तिम चरणमा पुगेका बेला प्रचण्ड आफूनिकटका नेता सापकोटासहित सुकुटे जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। उनी राजनीतिक तनाव कम गर्न, पार्टीका दस्तावेज लेखन वा कुनै महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे पुग्ने गर्दछन्। प्रचण्डलाई सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव साप

सिन्धुपाल्चोक- १ मा माओवादीका सापकोटा निर्वाचित

काठमाडाैँ- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन्। उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन्। गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार ३७४ मत मत ल्याएकाे जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याउनुभएकाे छ। सापकोटाले नेपाललाई तीन हजार ३५४ […]

सिन्धुपाल्चोक-१ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

सिन्धुपाल्चोकको प्रतिनिधिसभा-१ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादीका पोलिटब्युरो सदस्य सापकोटाले निकतटम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन् ।

सिन्धुपाल्चोक-१ मा माओवादीका माधव सापकोटा विजयी

काठमाडौं- सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । उनी ३० हजार ३७४ मतसहित विजयी भएका हुन् । यस्तै नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाएका छन् । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

युवालाई अवसर दिन चुनाव नलड्ने निर्णय लिएँ

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोक १ बाट निर्वाचित सापकोटा यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा थिए । तर, प्रत्यक्षतर्फ मनोनयनको अघिल्लो दिन उनले अप्रत्याशित रूपमा...

सभामुखको क्षेत्र सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा उम्मेदवार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।...