जितेन्द्र भण्डारीपाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ । कोरोनाको संक्रमणदर अहिले पनि पाँचथरमा ५० प्रतिशत कायमै छ । कोरोनाकै कारण अहिले पनि हप्तामा ३ देखि ४ जना कोरोना संक्रमितको मृत्यु भई रहेको छ । यस्तो […]
पहिलो चरणमा भइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अन्तरगत पाँचथरमा जारी मतदानमा दिउँसो ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।
हालसम्म निर्वाचन प्रकृया शान्तिपुर्ण सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी धुर्व राईले दिएकाे जानकारी अनुसार कुनै समस्या बिना अपरान्न सम्मको मतदान कार्य च