कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले माओवादीलाई नीतिलाई […]

सम्बन्धित सामग्री

सत्ता साझेदारकै चित्त नबुझेको कर्णालीको बजेट

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको असन्तुष्टिका बीच बजेट आएको छ । बजेट निर्माणमा मुख्यमन्त्री राजकुमार शर्माले एकलौटी गर्न खोजेको भन्दै कांग्रेस रुष्ट बनिरहेको छ ।

पूर्वराज्यमन्त्रीले दिए सत्तारुढ गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी

सल्यान : पूर्वशिक्षा राज्यमन्त्री तथा कांग्रेसका नेता राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका छन्। शाहले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको समूहबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले पनि उम्मेदवारी दिएका छन्। शाह २०५४ को आमनिर्वाचनपछि शिक्षा राज्यमन्त्री भएका थिए । सल्यानमा कांग्रेस ठूलो दल भए पनि अन्य दललाई दिइएको भन्दै रुष्ट कांग्रेसको एक समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो ।

को–को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका छन् । बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम छ । […]

कांग्रेस कोइराला समूहको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहँदा सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूहको बैठक पनि बस्दैछ।शनिबार दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएका छन्। पाँच वटा भ्रातृ संगठनमानेतृत्व चयन गर्दा सभापति देउवाले आफ्ना समूहलाई नसमेटिएपछि कोइराला रुष्ट छन्।कोइराला समूहले देउवा अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने तयारीमा  देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुग्ने बताइएको छ।

देउवाको गृह जिल्लामा कांग्रेसमा विवाद, मल्ल पक्षले एमालेसँग तालमेल गर्ने

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेसमा विवाद देखिएको छ। दुई पक्षमा विभाजित भएको कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो। आइतबार भएको दुई पक्षीय […]

लहानमा एमालेविरुद्ध माओवादी-जसपाको बेग्लै गठबन्धन, कांग्रेसको प्रतीक्षा

तीन पार्टीले गठबन्धन गर्दा र एमाले एक्लै चुनाव लड्दा करिब १ हजार मतको अन्तर छ । गठबन्धन गर्दा रुष्ट बनेका नेताहरुले विपक्षमा मतदान गर्दा पुनः एमालेले बाजी मार्ने सम्भावना छ ।

कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

काठमाडौं, फागुन २६। आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् । एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा मीलेन्द्र रिजालले माओवादीलाई […]

जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट

कैलाली :  नेपाली कांग्रेसको प्रभावशाली पद मानिन्छ महामन्त्री। सभापतिपछिको यो पदमा चुनाव लड्ने चाहना धेरैको हुन्छ। शनिवार उम्मेद्वार मनोनयनअघि सम्म सभापति शेरबहादुर देउवा टिममा महामन्त्रीको उम्मेद्वार बन्न ठुलै रस्साकस्सी चल्यो। सुदूरपश्चिमका दुई नेता एनपी साउद र रमेश लेखकको पनि ठुलै चाहना थियो महामन्त्रीको टिकट लिने। टिम देउवाबाट महामन्त्रीको टिकट पाए…