जाडोमा चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ?
जाडोमा नाकमा सिँगान जम्ने, एलर्जी हुने लगायतका समस्या पनि बढी हुन्छ। त्यसमा भाइरसहरु बस्ने तथा हुर्किने सम्भावना बढी हुन्छ। यिनै कारणले गर्दा जाडोमा रुघाखोकी बढी लाग्ने गर्छ।
चिसो बढेसँगै बालबालिकामा धेरै समस्या देखिने चिकित्सक बताउँछन्। चिसोमा बालबालिका तथा ठुलो मान्छेमा पनि बढी सताउने समस्या भनेको मौसमी रुघाखोकी हो। नाकबाट पानी बग्ने समस्या बालबालिकामा यो मौसममा धेरै देखिने गरेको छ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठिकसँग काम गर्दैन। रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले […]
मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै […]
यो चिसो मौसम बढेसँगै बालबालिकामा धेरै स्वास्थ्य समस्या देखा पर्न थालेको छन्। पछिल्लो समय बालबालिकामा कोल्ड डायरिया धेरै हुने गरेको छ। चिसो मौसममा देखिने झाडापखालाको समस्यालाई कोल्ड डायरिया भनिन्छ। चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको सङ्क्रमणले हुन्छ। चिसो मौसममा विभिन्न भाइरस जस्तै रोटा भाइरस धेरै सक्रिय हुनेगर्छ। भाइरसको संक्रमण भयो भने बालबालिकामा रुघाखोकी लाग्ने र […]
सिमकोट – रुघाखोकी र श्वासप्रश्वाससम्बन्धीका अस्पताल आउने बिरामीको संख्या बढेको छ। हिमपात र पानी परिरहेका कारण चिसो बढ्नुु र मौसम परिवर्तनको समय भएको कारण यस्ताखाले बिरामीको संख्या बढेको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले एक सातायता दैनिक अस्पताल आउने रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढिरहेको बताइन्। उनले यस्ता बिरामी दैनिक ८० देखि ९० जनासम्म पुुग्ने […]
काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।
विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।
रुपन्देहीको भीम अस्पताल भै...
हिमपातका कारण चिसो बढेसँगै डोटीमा रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपातले चिसो बढाएको छ, बालबालिका …
जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।उनले भने, “हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ ।” ज
डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।
जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँको सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”रुघाखोकी तथा ज्वरो भएका बिरामीले पि
सिमकोट– अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ। चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन्। उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए। घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको […]