डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।
काठमाण्डौ – मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो ।
मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।
सा...
बलेवा – बागलुङको गलकोट नगरपालिका-११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकीले जनाएकाे छ । स्वास्थ्यचौकीका अनुसार साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको छ । हाल […]
रुघाखोकी र ज्वरोका बिरामी बढेपछि लमजुङका दुई विद्यालय बन्द गरिएको छ। बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको हो।
विद्यार्थीहरुमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय...
इलाम – रुघाखोकी र ज्वरो बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ। एक साताका लागि विद्यालय बन्द गरिएको हो। परीक्षा […]
काठमाडौं : रुघाखोकी र ज्वरोका बिरामी बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।
केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा संचालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ। एक साताका…
जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।उनले भने, “हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ ।” ज
जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँको सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”रुघाखोकी तथा ज्वरो भएका बिरामीले पि
सिमकोट– अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ। चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन्। उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए। घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको […]
सल्यान : मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। केही साता यता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पताले जनाएको छ। जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा बिरामीको चाप बढ्दै जान थालेको छ।पहिलेभन्दा अहिले बिरामीको संख्या बढेको सल्यान जिल्ला अस्पतालका डा. एन्जिला श्रेष्ठले बताइन्। अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उनले जानकारी दिइन्। मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्म भाइरल देखिएको उनले ब