काठमाडौं, ६ असार । तत्कालीन माओवादी सशस्त्र युद्धमा बालसैन्यको प्रयोग भएको भन्दै सवोृच्च अदालतमा मुद्दा दर्ता गराएका लेलिन विष्टसहित नौ जनाले शान्ति सुरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले युद्धमा बाल सैन्यको प्रयोग गरेको र शान्ति प्रक्रिया पछि पनि उनीहरुको उचित व्यवस्थापन नगरेको भन्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]