अब शासकीय प्रणालीका विषयमा अल्मलिने समय छैन : सांसद पौडेल

(प्रतिनिधिसभा सांसद तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग राससले गरेको कुराकानीमा आधारित) गण्डकी, माघ १६ । प्रतिनिधिसभाको चुनाव भएको एक वर्ष बितिसक्यो, तर कानुन निर्माणको मूल कार्यमा संसद्भित्र सुस्तता देखिएको छ । संविधानले निर्दिष्ट गरेअनुरुपका कानुन निर्माणमा सरकार र सदनले पर्याप्त तदारुकता देखाउन सकेको पाइन्न । वर्ष दिनका अवधिमा मिटरब्याज पीडित, नागरिकता र अर्थसम्बन्धी कानुनमात्र […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन आफैँ झगडा गरेर सकिन्छ : सांसद पौडेल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने दावी गरेका छन्। उनले यो सत्ता गठबन्धन स्थायी नहुने र धेरै नटिक्ने दावी पनि गरे।मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिरसमेत गरे। पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेल

सिंहदरबार जलाउँछु भन्दै हिड्नेलाई कारबाही गर्नुपर्छ: माओवादी सांसद पौडेल

काठमाडौं,२१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद तथा पार्टी सचिव देवेन्द्र पौडेलले विधिको शासन मान्दिन भन्ने छुट कोही कसैलाई पनि नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए। उनले भने,‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई […]

सुन तस्करी लगायत सबै काण्डको विशेष छानबिन गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सुनकाण्ड छानबिन गर्न साझा सहमति भए पनि प्रक्रियामा कुरा नमिलेको बताएका छन् । ‘संसद् अवरोध गरिरहने हठ जसले गरे पनि गलतै हो । संसद् बन्द गर्न पाउने कुरा नियमावली, विनियममा कतै छैन । एमाले यसरी प्रस्तुत हुनु स्वभाविक होइन । भारी बोकेका भेटिए, बोकाउने […]

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

काठमाडौं, २८ साउन । कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै […]

देशको आर्थिक सुधारको विषयमा सबै एक हुनुपर्छ : सांसद पौडेल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे। उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताए

अर्थ प्रणाली गम्भीर अवस्थामा छ, मिलेर अघि बढौँ : सांसद पौडेल

काठमाडौँ, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताएका छन् । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले जोड दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा […]

संक्रमणकालिन न्यायलाई फाष्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्छः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन।...

सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ : कांग्रेस सांसद पौडेल

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका हुन्। फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउनेलगायत किसानसँग ५ बुँदे सहमति भएको बताउँदै सांसद पौडेलले अहिले कानुनको मस्यौदा गृहमा अड्किएको सुन्नमा आएको भन्दै […]

सांसद पौडेल र प्राधिकरणका प्रमुखबीच भेटवार्ता

आफ्नो निर्वाचन क्षेत्र विद्युत्को नांगो ताररहित बनाउन सांसद पौडेलले थाले पहल काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नांगो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले...

सङ्घीयता र एमसीसी खारेज गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सङ्घीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको हितमा नभएकाले सङ्घीयता र अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने तर्क राखेकी हुन् । सङ्घीयता खारेज गर्नुपर्नेको कारण देशका लागि ठुलो […]