सुन तस्करी लगायत सबै काण्डको विशेष छानबिन गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सुनकाण्ड छानबिन गर्न साझा सहमति भए पनि प्रक्रियामा कुरा नमिलेको बताएका छन् । ‘संसद् अवरोध गरिरहने हठ जसले गरे पनि गलतै हो । संसद् बन्द गर्न पाउने कुरा नियमावली, विनियममा कतै छैन । एमाले यसरी प्रस्तुत हुनु स्वभाविक होइन । भारी बोकेका भेटिए, बोकाउने […]