संक्रमणकालिन न्यायलाई फाष्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्छः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन।...