नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा कार्यक्रम

रूसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावास मस्कोमा नेपाल प्रोमोशन इभेन्ट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एयरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैरआवासीय नेपाली संघ तथा रुस–नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका […]

सम्बन्धित सामग्री

नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल सेल्स मिसन २०२४’ बेइजिङमा

नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले चीन दौडाहामा रहेका पर्यटन व्यवसायीहरूले सोमबार चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन् । नेपाली राजदूतावासमा आयोजित ‘नेपाल सेल्स मिसन २०२४’ एण्ड बिटूबी कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सहित पाटा नेपाल च्याप्टर, ट्राभल एजेन्सी, होटलहरु र चिनियाँ उद्यमीहरूको सहभागिता थियो।

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

इजिप्ट, फागुन १८ । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो । साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा. ज्यारेड […]

वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले  सहभागीहरुलाई स्वागत […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।...

नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ । फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली […]

‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’

काठमाडौँ : स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो लामाले नेपालको पर्यटन प्रवर्द्धनका लागि युरोपमा कार्यक्रम गर्ने बताएकी छन् । पर्यटन मन्त्रालयबाट स्वीट्जरल्याण्डका लागि सद्भावना दूत नियूक्त भएपछि उनले खबरहबसँगको कुराकानीमा चाँडै स्वीट्जरल्याण्ड लगायत युरोपमै विशेष कार्यक्रम गर्ने योजना बनाइरहेको बताएकी हुन् । उनी पटक पटक गरी ३० पटकभन्दा बढी युरोप पुगेकी छन् । उनी लामो समय […]

वर्ल्ड टुरिज्म मार्ट’मा नेपालको पर्यटन प्रवर्द्धन

संयुक्त अधिराज्य बेलायतमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिज्म मार्ट’मार्फत् नेपालको प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालको पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । कोभिड-१९ महामारीपछि आयोजना गरिएको उक्त मार्टमा नेपालको सहभागिताले मुलुकको पर्यटन प्रवर्द्धनका साथै पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने बोर्डको भनाइ …

न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूटी’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, योग, ध्यान र अध्यात्मले भरिपूर्ण नेपालको पर्यटन क्षेत्र अन्तरराष्ट्रिय पर्यटनको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावनायुक्त देश भएको बताउँदै नेपालको पर्यटन र अन्य व्यवसाय सामान्य अवस्थामा फर्किएकाले अतिथिहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय विशेषता र आकर्षण, कोभिड–१९ महामारीको समयमा पर्यटकलाई नेपालले दिएको सेवा, हालै थपिएका पर्यटन पूर्वाधार, सुविधा र नेपालले अपनाएका नयाँ यात्रा सहजीकरणका उपायबारे आमन्त्रित पाहुना तथा विमान चालक, ट्राभल र टुर व्यवसायी समुदायलाई नेपाल भ्रमण गर्न र नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा राख्न आग्रह गरिएको वाणिज्य दूतावासले बताएको छ ।   कार्यक्रमका अतिथि तथा वक्तामा धेरैजसो नेपाल घुमेका रहेका थिए । उनीहरूले नेपालमा भएको आफ्नो अविस्मरणीय यात्रा अनुभव सुनाएका थिए भने सन् १९७४ देखि १४ पटक नेपाल भ्रमण गरेका लेखक डा. सेठ सिक्रोफ, सर एडमन्ड हिलारी मेडल प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत, ब्रिटिश–अमेरिकी पर्वतारोही, सगरमाथा आरोहणकर्ता, पृथ्वीको सबैभन्दा अग्लो र गहिरो बिन्दुमा पुग्ने पहिलो महिलासहितको उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । रासस

देशमै पहिलो पटक नेपालगन्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ गर्ने तयारी

‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगन्जमा गरिने भएको छ। पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस(नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आवद्ध सं...

अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।