काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन गरेको हो । ग्वान्जाउ इन्टरनेसनल ट्राभल फेयरको निमन्त्रणामा मंसिर १७ गते ग्वान्जाउमा र मंसिर १९ गते चीनको सेन्जेनमा आयोजित ट्राभल फेयर र नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) रोड सोमा सहभागिता […]