नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ । फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली […]