यू-१९ एसिया कप : अफगानिस्तान पहिलो पटक फाइनलमा, नेपाल ७ विकेटले पराजित :: Pahilopost.com

काठमाडौं : फेरी एक पटक अफगानिस्तान चुनौती पन्छाउन नसक्दा नेपाल ७ विकेटले पराजित हुँदै मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको सेमिफाइनलबाट बाहिरिएको छ। समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर पहिलो पटक समूह चरण पार गर्दै सेमिफाइनल पुगेको नेपालका लागि फाइनल पुग्न अफगानिस्तान बाधक बन्यो। बलिङमा मुजिव उर रहेमान