प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीको गहिरो रुचि : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरूको गहिरो रूचि पाइएको बताएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।उनले सामाजिक सञ्जालमा भनेका छन,‘सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको छ,सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरूमा विष

सम्बन्धित सामग्री

प्रदेश संरचना : किन भए अलोकप्रिय ?

प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ ।

बालेन जिताएका निकोलस रुपन्देही– २ मा विष्णु पौडेललाई भारी!

काठमाडौँ। देशभर निर्वाचनको गरमागरम माहोल छ। अघिल्लो पटकभन्दा यो पटक युवाहरूको पनि निर्वाचनमा चासो र सक्रियता बढेको छ। राजनितीमा युवाहरूको रुचि बढ्नु भनेको सकारात्मक पक्ष पनि हो। पुरानै राजनितिक दलहरू र पुरानै नेताका अनुहारले दिक्क मानेको पुस्ता नै राजनितिमा होमिनु शुभ संकेत भएको चर्चा पनि छ। कतिपय युवाहरू दल नै बनाएर चुनाव लड्ने घोषणा गरेका छन् भने कतिपय स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेर होमिएका छन्।

शालिक विवादले सम्झाएका यम बुद्ध

यम बुद्ध । यो नाम विगत केही दिनदेखि पुनः चर्चामा पुगेको अवस्था छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले उनको शालिक बनाउने उद्घोष गरेपछि यम बुद्धको चर्चा चुलिएको हो । उनी को हुन् ? किन चर्चा हुँदै छ ? भन्ने खालका प्रश्न धेरैको मनमा आइरहेका छन् । यम बुद्धको खास नाम अनिल अधिकारी हो । धनकुटाको लुगुवामा जन्मिएका यम बुद्ध सानै उमेरमा नै काठमाडौँ आएकाले उनले काठमाडौंलाई नै आफ्नो ठाने । सानै उमेरबाट नै गीत सङ्गीत र कला क्षेत्रमा रुचि राख्ने मिजासका थिए उनी । कालान्तरमा उनी र्‍याप गायनमार्फत् नेपाल