चीनले नेपाललाई दियो कोरोना खोपका लागि २० लाख सुई, थप २ करोड सिरिन्ज खरिदको सम्झौता

काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप लगाउन चीनले २० लाख परिमाणको सुई नेपाललाई प्रदान गरेको छ । चिनियाँ दुतावासको समन्वयमा चीनले नेपाललाई उक्त परिमाणमा खोप दिएको हो । सहयोग बापत उपलब्ध गराइएको सुईमध्ये ५० प्रतिशत अर्थात १० लाख परिमाण हिजो नै केरुङ नाका हुँदै नेपाल भित्रिएको छ । बाँकी १० लाख आज आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति […]

सम्बन्धित सामग्री

डोटीका ६ पालिकाकाे गाडी मर्मत खर्च २ करोड २० लाख

डोटी । जिल्लाका ६ पालिकाले एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै २ करोड २० लाख ६३ हजार २५७ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनअनुसार दिपायल सिलगढी नगरपालिकाले एक वर्षमा ८२ लाख ५५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा सवारी मर्मत शीर्षकअन्तर्गत […]

११औँ स्थानमा खुम्चिँदा पनि नेपाली पब्जी टोलीले कसरी जित्यो २ करोड २० लाख ?

पब्जी मोबाइल खेल्नेहरूबीच लोकप्रियताका आधारमा भोटिङबाट छानिएका र आयोजकले निमन्त्रणा गरेका १८ टोलीबीच अलस्टार स्टेजमा प्रतिस्पर्धा गरेका थिए ।

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […] The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.

प्रशासकीय  प्रमुखविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा दायर

नदीजन्य पदार्थको ठेक्का बापतको राजस्व रकम हिनामिनामा जीतपुर सिमरा उपमहानगरपालिका जनप्रतिनिधिलाई छुट दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रशासकीय प्रमुखसहित २ वटा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज शुक्रबार उपमहानगरका तत्कालीन प्रशासकीय प्रमुख शिवराज सेढाई विरुद्ध २ करोड २० लाख रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जीतपुर सिमरा उपमहानगरले दुधौरा, बालगंगा र पसाहा खोलामा नदीजन्य

हालसम्म ४७ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धकाे पूर्ण खोप

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ३२ लाख ९० हजार ३३० डोज खोप आइसकेको छ। त्यसमध्ये २ करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको छ।  जसमध्ये १ करोड २० लाख ५१ हजार ७०७ खोप बाँकि रहेको छ

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले

परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

आर्थिक वर्ष २०७६/०७७ मा कक्षा १० को नियमित तथा पूरकतर्फको ५० लाख ७० हजार सेट प्रश्नपत्र छाप्नमा २ करोड २० लाख ५७ हजार रूपैयाँ खर्च भएको छ । परीक्षा नै सञ्चालन नहुँदा उक्त रकम व्यर्थमा खर्च भएको हो । प्रति सेट ३.८५ रूपैयाँका दरले प्रश्नपत्र छाप्नका लागि राष्ट्रिय परीक्षा बोर्डले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको थियो । तर, मन्त्रिपरिषद्ले कोभिड महामारीका कारण भौतिक रुपमा लिइने परीक्षा रद्द गरी विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेकाले छापिएका ती प्रश्नपत्रहरू प्रयोगविहीन भएको थियो ।  २०७७ मंसिर १४...

कति छ एनआईसी बैंकका सीईओको तलब?

काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब लिएका छन्। उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब लिएका हुन्। बैंकले बताएअनुसार न्यौपानेले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब लिएका हुन्।

कति छ एनआईसी बैंकका सीईओको तलब?

काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब लिएका छन्। उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब लिएका हुन्। बैंकले बताएअनुसार न्यौपानेले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब लिएका हुन्।

सात वर्षे बच्चाको कमाई सवा २ करोड डलर

खेलौनाको रिभ्यू गर्ने ७ बर्से बालकको कमाई २ करोड २० लाख डलर रहेको छ । उनी यूट्यूबको उच्च आम्दानी गर्ने स्टार पनि भएका छन् ।