डोटी । जिल्लाका ६ पालिकाले एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै २ करोड २० लाख ६३ हजार २५७ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनअनुसार दिपायल सिलगढी नगरपालिकाले एक वर्षमा ८२ लाख ५५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा सवारी मर्मत शीर्षकअन्तर्गत […]