११औँ स्थानमा खुम्चिँदा पनि नेपाली पब्जी टोलीले कसरी जित्यो २ करोड २० लाख ?

पब्जी मोबाइल खेल्नेहरूबीच लोकप्रियताका आधारमा भोटिङबाट छानिएका र आयोजकले निमन्त्रणा गरेका १८ टोलीबीच अलस्टार स्टेजमा प्रतिस्पर्धा गरेका थिए ।