सिमकोट गाउँपालिकामा विद्यालय समायोजन

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका ६ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ। शिक्षक भए पनि विद्यार्थी संख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो। गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार धेरै लामो प्रयासपछि न्यून विद्यार्थी भएका कक्षा र विद्यालय समायोजन गर्न सफल […]