कप्तान मकसुद आउट भएपछि नेपालको आशा बढ्याे

काठमाडौं। विश्वकप छनोटको फाइनलमा अहिले नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको ओमानले तेस्रो विकेट गुमाएको छ। १६ औँ ओभरको पहिलो बलमा ओमानका कप्तान जिसन मकसुद आउट भए। उनलाई विवेक यादबले आउट गरेका हुन्। ओमानले १५.२ बलमा ३ विकेट गुमाएर एक सय ३६ रन जोडेको छ। कश्यप प्रजापती ६२ रनमा खेल्दैछन्।

सम्बन्धित सामग्री

आक्रामक ब्याटिङ गरेका घजान्फर आउट

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको सातौं विकेट लिएकोछ । उत्कृष्ट ब्याटिङ गरेका मोहम्मद अल्लाह घजान्फर २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । एक समय ४३-६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले आक्रामक क्रिकेट खेलेका थिए । उनी […]

नेपालले सय रन नबनाउँदै गुमायो चार विकेट, कुशल भुर्तेल पनि पभेलियन फर्के

९८ रन जोड्दा नेपालले चौथो विकेट गुमायो । आशा देखाएका कुशल भुर्तेल ३५ बलमा ५० रन बनाएर आउट भएका छन् ।

नेपालको १५० रन पूरा, आसिफ र सन्दीपबीच ५० रनको साझेदारी, जगाए जितको आशा

ओपनिङ ब्याटर आसिफ सेख र स्टार स्पिनर सन्दीप लामिछानेले जितको आशा जगाएका छन् । मुख्य ब्याटरहरू सस्तैमा आउट भएपछि

अवैध 'वान एक्स बेट'मा सर्वसाधारणदेखि सेलिब्रेटीहरूकाे बाजी, किन माैन छ प्रहरी ?

काठमाडाैं। नयाँ बसपार्कनजिक डेरा लिएर बसेका एक युवाले कतारमा जारी विश्वकप २०२२ मा अहिलेसम्म बाजी लगाएर ५६ हजार रुपैयाँ गुमाइसके । तरपनि उनले अझै बाजी लगाउन छाडेका छैनन् कारण हाे गुमेकाे पैसा फिर्ता आउने आशा ।   'यसपालि ठूला र दाबेदार भनिएका टोलीहरू आउट हुँदा मैले ५...

यू-१९ नेपाली महिला टोलीको उत्कृष्ट सुरुवात, कतार ७९ रनले पराजित

काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो। नेपालका लागि आशा पुलामी मगरले नटआउट ३२ रन बनाउँदा सृस्टी जैशीले नटआउट २३ रनको योगदान गरिन्।  सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन बनाइन्। ओपनर किरणकुमरी कुँवर भने एक रन बनाएर आउट भइन्। ११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कतार ३८ रनम

भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा

यस्ताे रह्याे एशियाडकाे तेस्रो दिनमा नेपालको प्रदर्शन

इण्डोनेसियामा जारी १८औं एशियाड अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालको निराशाजनक प्रदर्शन कायमै रह्यो ।  तेक्वान्दो  ओलम्पियन निशा रावल प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् । ६७ केजी माथिको तौल समूहमा निशा च...

तेक्वान्दाेकी निशा रावल एसियन गेम्सको प्रिक्वार्टरफाइनलबाट बाहिर

ओलम्पियन निशा रावल इन्डोनेसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् । ६७ केजी माथिको तौल समूहमा निशा चीनकी गाओ पानसँग २२–६ को स्कोरले पराजित भएकाी हुन् । पहिलो राउन्डमा तीन एकले पछि परे...

कप्तान पारस खड्का आउट

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध राम्रो खेलिरहेका कप्तान पारस खड्काले आउट भएका छन्। १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरे पनि कप्तान खड्काले कप्तानी इनिङ्स खेलेपछि नेपालका लागि केही आशा गर्ने ठाउँ थियो। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्। ४४ बल खेले खड्काले ४२ रन मात्र…

शरद भेषावकर पनि बाहिरिए, नेपाललाई जितका लागि ३६ रन आवश्यक

माघ २५ –आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालको पारी कमजोर बनेको छ । आशा गरिएका शरद भेषावकर आउट भएपछि नेपालक...