गण्डकी, २ चैत । लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् । कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा […]
प्राचीन युद्ध कौशलको झल्को दिने अर्थात् भुवा नाच प्रदर्शन कञ्चनपुरमा ४२ वर्षपछि सञ्चालनमा आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का पूर्व राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले ४२ वर्षपछि भुवा नाच जागृत गराउनुभयो । छ वर्ष पहिले रोजगारीका लागि युएईको राजाधानी अबुुधाबी पुग्नुभएका उहाँ विदेशबाट फर्केर संस्कृति संरक्षणको अभियानमा लाग्नुभएको छ । अबुुधाबीमा सुरक्षा गार्डको काममा […]
११ पुस, दोधारा चाँदनी । प्राचीन युद्ध कौशलको झल्को दिने अर्थात् भुवा नाच प्रदर्शन कञ्चनपुरमा ४२ वर्षपछि सञ्चालनमा आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का पूर्व राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले ४२ वर्षपछि भुवा नाच जागृत गराए । ६ वर्ष पहिले रोजगारीका लागि युएईको राजाधानी अबुधाबी पुग्नुभएका उहाँ विदेशबाट फर्केर संस्कृति संरक्षणको अभियानमा लागेका थिए […]
बारा । प्रसौनी गाँउपालिकामा एक जना वडाध्यक्षले अपाङ्गता भएकालाई बाँच्ने आशा जगाएका छन् । वडा नम्वर ४ खुटवाजब्दीका वडाध्यक्ष आन्नद कुमार गुप्ताले मोटरसाइकलको ठक्करबाट खुट्टा कमजोर भएकालाई राहत दिएका हुन् । स्थानिय महमदगनीका छोरा वर्ष २५ का सलिम असारी विगत ४ वर्षदेखी अपाङ्गता भएर ओछयान परेका थिए । बजारमा किनमेल गर्न जाँदा मोटरसाईकलबाट दुर्घटनामा परेपछि […]
The post वडाध्यक्ष गुप्ताले जगाए सलिमको बाँच्ने आशा appeared first on राजधानी राष्ट्रिय दैनिक.
उरुग्वेका स्ट्राइकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा २-१ ले पराजित गरेको हो।१० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती अग्रता लिएर पनि पराजित भयो। एट्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे। गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो। स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। तर
२२ चैत, काठमाडौं । नेपालले पनि विश्वकप क्रिकेट खेल्न सक्छ भन्ने विश्वास पारस खड्का, ज्ञानेन्द्र मल्लहरुले जगाए । उनीहरुले २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा विश्वसामू नेपाल पनि क्रिकेटमा सम्भावना भएको देश हो भन्ने देखाए । नेपालको अहिलेको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने हो । नेपालले दुई दशकदेखि छनोट प्रतियोगिता खेल्दै आएपनि अन्तिम चरणमा पुग्न नसकिरहेको […]
चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।
१८ वैशाख, काठमाडौं । नेपालमा भलिबल त्यति चर्चित छैन, जति फुटबल, क्रिकेट चर्चित छन् । भलिबलका राष्ट्रिय खेलाडीहरुलाई पनि कमैले चिन्छन् । तर, मानबहादुर श्रेष्ठ जस्ता प्रतिभा अन्धकारमा जूनकिरी चम्केझैं चम्किरहेका छन् ।
भलिबल खेल्न सुरु गरेको १० वर्षमा उनले आर्जन गरेको सफलता लोभलाग्दो छ । मानबहादुर जहाँ-जहाँ खेल्न जान्छन्, केही …