इण्डोनेसियामा जारी १८औं एशियाड अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालको निराशाजनक प्रदर्शन कायमै रह्यो ।
तेक्वान्दो
ओलम्पियन निशा रावल प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् ।
६७ केजी माथिको तौल समूहमा निशा च...