गठबन्धनको अपीलः संविधानको रक्षा, स्थिरता र समृद्धिका गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपील गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गर्दै निर्वाचनलाई राष्ट्रिय महोत्सवका […]

सम्बन्धित सामग्री

‘मत ट्रान्सफर’ नहुँदा सत्तागठबन्धनभित्र असन्तुष्टि

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई मुख्य नारा बनाई सुविधाजनक बहुमत हासिल गर्ने लक्ष्य लिई चुनावी मैदानमा उत्रेको सत्तागठबन्धनले अहिलेसम्मको मतपरिणाम हेर्दा बहुमत ल्याउने निश्चित भइसकेको छैन ।  अपेक्षाकृत नतिजा नआएको विषयलाई...

संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ । गठबन्धन दलका शीर्षनेताहरूले आज एक संयुक्त अपिल जारी गर्दै पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक–वाम गठबन्धनका …

एकीकृत समाजवादीको घोषणा : पूर्व–पश्चिम मेघा नहर, वृद्धभत्ता वृद्धि [पूर्णपाठ]

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा निर्वाचन प्रणली सुधार...

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।...

नेकपा एसकाे चुनावी घोषणापत्र आज- खानी, कृषिलगायतकाे विकासमा जाेड

नाराः ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक-सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’

स्थिरता र विकासको पक्षमा मतदान गर्न तीन दलको अपिल

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन्।...

संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न सत्ता गठबन्धनको अपिल

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेका छन्।...

गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो । यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखर