एकीकृत समाजवादीको घोषणा : पूर्व–पश्चिम मेघा नहर, वृद्धभत्ता वृद्धि [पूर्णपाठ]

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा निर्वाचन प्रणली सुधार...

सम्बन्धित सामग्री

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

२९ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत […]

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य  एमालेमा फर्किए

जुम्ला : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा एमाले पार्टिमै फर्केका छन्। नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन्।एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए। उनले भने, ‘बहुमत सदस

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य फर्किए एमालेमै

जुम्ला– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् । एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको […]

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण (फोटोफिचर)

काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादी र जनवादीको एकता घोषणा

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो । साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

एकीकृत समाजवादी निकट प्रेस सङ्गठन घोषणा हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ।...

सुन्दर विश्वकर्माको अध्यक्षतामा एकीकृत समाजवादी बारा गठन

प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीको घोषणा भएको छ । बिहीबार कलैयामा भएको जिल्ला भेलाले प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो ।अध्यक्ष विश्वकर्मा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष समेत हुन् । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अन्सरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवारलाई चयन गरिएको छ । त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा बतह

नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र र नियमावली तयार

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)पार्टीको घोषणपत्र र नियमावली तयार भएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख […]

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व